अबुनको ‘केवल तिम्रो यादमा’


गायन क्षेत्रमा अनवरत रुपमा लागीरहेकी गायीका अबुन पाण्डेले नयाँ गीत बजारमा ल्यायकी छन्। ‘केवल तिम्रो यादमा’ बोलको अनप्लग गीतमा टिका दाहालको सङ्गीत र रमेश दहालको शब्द सुन्न सकिन्छ।

Abun-Pandey

छोटो समयमा नै थुप्रै हिट गीत बजारमा ल्याइसकेकी अबुन सार्बजनिक गीत बाट समेत राम्रो प्रतिक्रिया पाइरहेको बताउछिन्। नेपाल तथा आमालाई सम्झेर बिदेशी भुमीमा निर्माण गरिएको भिडीयोको छायांकन, सम्पादन तथा निर्देशन जिबन रसाइलीले गरेका हुन्। गीतले जीवनमा आइपर्ने विभिन्न प्रकारका बिछोडलाई प्रतिनिधित्व गर्छ।

यस अघि अबुनले ‘पाल्पाली ढाका टोपी’ बोलको गीत सार्बजनिक गरेकी थिइन्। भिडियोमा गम्बिर बिष्टको निर्देशन थियो भने प्रकृती श्रेष्ठ र सुरेन बस्यालले अभिनय गरेका थिए।

भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉