आकंक्षाको ‘तिम्रै दिलमा’ अकेसा र जन्गबुको रोमान्स ( भिडीयो )


गायीका आकंक्षा बस्यालको स्वरमा नया गीत ‘तिम्रै दिलमा’ सार्बजनिक भएको छ । जुन गीतलाई अमेरीकामा छायाँकन गरिएको हो । गीतमा साजन शाहको संगीत रहेको लेखु सहयात्रीको सब्द समाबेस छ । जहाँ नायीका तथा मोडल अकेसा बिष्ट देखिएकी छन् । कुनै समय म्युजीक भिडीयो र भिजेमा राम्रै नाम कमाएकी उनि पछिल्लो समय भने अमेरिकामा बस्दै आएकी छन् ।

सार्बजनिक गीतमा उनि निकै रोमान्टिक मुडमा देखिएकी छन् । भिडीयोमा   मोडल बिष्ट संगै जन्गबु शेर्पा देखिएका फिचर भएका छन् । म्युजीक भिडीयोमा सौरम राज तुलाधरको निर्देशन ,शम्भु मोक्तानको छायाँकन र निसान घिमिरेको सम्पादन देख्न सकिन्छ ।

SUBSCRIBE 👉