सलमान खान र कट्रीन कैफ अभिनित पछिल्लो चलचित्र ‘टाइगर जिंन्दा है’को नयाँ गीत रिलिज भएको छ। ‘दिल दिया जलान’ बोलको गीतमा सलमान र कट्रीनाको रोमान्स निकै आकर्षक तवरले प्रस्तुत गरिएको छ। गीतमा पाकिस्थानी गायक आतिफ असलमको आवाज सुन्न सकिन्छ। चलचित्रमा रहेको सबै गीत मध्य यो गीत बेष्ट भएको निर्माण युनिटले बताउँदै आएको छ। सलमान र कट्रीनाले पनि यो आफ्ना लागि खास गीत भएको बताएका छन्। गीतका बारेमा कट्रिनाले भनेकी छन् ‘यो गीत मेरो दीलको नजिक रहेको छ र यो गीतबाट म धेरै खुसी छु।’ यस अगाडि चलचित्र युनिटले एक डान्स नम्बर रिलिज गरेको थियो। जुन गीत दर्शकले निकै मन पराएका थिए। हेर्नुहोस् सलमान कैट्रिनाको रोमान्स भिडियो:
होम » फिल्मी न्युज / गसिप » ‘टाइगर जिंन्दा है’को नयाँ गीतमा हेर्नुहोस् सलमान कट्रीना रोमान्स
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
बेहुली फर्स्ट लुक: पारस ‘कुलब्वाय’ र दिव्या रायमाझीको दमदार केमेस्ट्री
चलचित्र ‘बेहुली’ भदौ २६ गतेदेखि प्रदर्शनमा आउने भएको छ। पारस बम ठकुरी र दिव्या रायमाझी अभिनीत फिल्मको पोस्टर काठमाडौंमा सार्वजनिक गरिएको हो। हतकडीमा देखिएका...
‘बाः एक योद्धा’ पोस्टरमा खुसी परिवारदेखि तनावपूर्ण मोडसम्मको झलक
हरि लम्साल निर्देशित चलचित्र ‘बाः एक योद्धा’का दुई नयाँ पोस्टर सार्वजनिक भएका छन्। झरना थापा, सुहाना थापा, दिव्यदेव पन्तलगायत कलाकार देखिएका पोस्टरले बुवाको...
प्रदर्शनको तयारीमा – जेनजी आन्दोलनको पीडा र युवा आवाज बोल्ने फिल्म ‘चंगुल’
जेनजी आन्दोलन, भ्रष्टाचारविरुद्धको भावना र युवाको चेतनालाई पर्दामा उतारिएको नेपाली चलचित्र ‘चंगुल’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउँदैछ। मालती कार्की निर्मित तथा...
सुशील र न्यान्सीको सम्बन्धमा दूरी? ‘अक्षरा’को पोस्टरमा देखियो गहिरो भाव
नेपाली चलचित्र ‘अक्षरा’को दोस्रो आधिकारिक पोस्टर सार्वजनिक भएको छ। सुशील सिटौला र न्यान्सी खड्कालाई गम्भीर भावमा प्रस्तुत गरिएको पोस्टरले फिल्मको सामाजिक तथा...
कान्समा इतिहास रचेको फिल्म Elephants in the Fog ‘तिनीहरू’ अब नेपालको सिनेमा घरहरुमा
कान्स फिल्म फेस्टिभलको Un Certain Regard विधामा Jury Prize जितेको नेपाली फिल्म Elephants in the Fog / तिनीहरू २०८३ भदौ १९ देखि नेपालभरका हलहरूमा प्रदर्शन हुने...
कहाँ हरायो सन्तोष सेनको ‘दिपेन्द्र सरकार’? दशकअघि घोषणा भयो, चर्चा भयो, तर फिल्म आएन
करिब एक दशकअघि ‘दिपेन्द्र सरकार’ ठूलो चर्चासहित घोषणा भएको थियो। प्रदीप खड्काले युवराज दिपेन्द्रको भूमिका खेल्ने भनिएको थियो। कथा ‘मैले देखेको दरबार’मा आधारित...
दीपक रौनियारको ‘Private Property’ लोकार्नो फिल्म फेस्टिभलमा छनोट
दीपक रौनियारको छोटो फिल्म Private Property Locarno Film Festival 2026 मा छनोट भएको छ। अमेरिका, नेपाल र फ्रान्सको सहकार्यमा बनेको फिल्मले Pardi di Domani...
दयाहाङ र मिरुनाको ‘रातो घेरा’को शुभ मुहूर्त सम्पन्न, बंगलामुखी मन्दिरबाट सुरु भयो यात्रा
नयाँ नेपाली चलचित्र ‘रातो घेरा – द रेड सर्कल’ को शुभ मुहूर्त गरिएको छ। अनिल बुढा मगरको निर्देशन रहने चलचित्रमा दयाहाङ राई, मिरुना मगरसहित करिब दुई दर्जन...
आ बाट आमा २’ को अन्तर्राष्ट्रिय बजारमा बढ्यो माग मध्यपूर्व प्रदर्शन अधिकार पनि भयो बिक्री
निर्देशक चन्द्र पन्तको चलचित्र ‘आ बाट आमा २’ को मध्यपूर्व प्रदर्शन अधिकार बिक्री भएको छ। यूएई, कुवेत, साउदी अरेबिया, कतार, बहराइन र ओमानका लागि अधिकार बिक्री...
पूजा शर्मा र विपिन कार्कीको जोडी पहिलोपटक पर्दामा, कस्तो होला केमेस्ट्री?
फिल्म ‘मन विनाको धन २’ मा अभिनेता विपिन कार्कीको इन्ट्री भएको छ। टंक बुढाथोकीको निर्देशनमा बन्न लागेको फिल्ममा यसअघि पूजा शर्मा, महेश त्रिपाठी, सरोज खनाल र...
‘कंगाल करोडपति’बाट नेपाली फिल्ममा डेब्यू गर्दै सलिना तामाङ
राजु श्रेष्ठको निर्देशनमा निर्माण हुन लागेको नेपाली फिल्म ‘कंगाल करोडपति’मा मुकुन भुसालको अपोजिट मुख्य अभिनेत्रीका रूपमा सलिना तामाङ अनुबन्धित भएकी छन्। यसै...
नेपाल-अमेरिका फिल्म महोत्सवमा ‘शेप अफ मोमो’ उत्कृष्ट फिचर फिल्म
अमेरिकाको Maryland मा सम्पन्न Nepal America International Film Festival 2026 मा त्रिवेणी राई निर्देशित ‘Shape of Momo’ उत्कृष्ट फिचर फिल्म घोषित भएको छ।...
