विकास बोर्डको सेन्सर झमेलामा २ वर्ष देखि फसेको फिल्म ‘गाँजाबाजा’ले प्रदर्शन मिति तोक्दै फिल्मको एक गीतको भिडियो रिलिज गरेको छ। फागुन २५ गते प्रदर्शन मिति तय गरेको यो फिल्मको ‘ह्पाप्पी ह्याप्पी मूड…’ बोलको गीत पछिल्लो समय नेपाली फिल्मका चल्तीमा रहेका गीत भन्दा फरक छ। निख एण्ड जटाको संगीत रहेको गीतमा जटावेदा बेनर्जीको स्वर सुन्न सकिन्छ। गणेशदेव पाण्डेको लेखन तथा निर्देशन रहेको यो फिल्म विकास बोर्डको सेन्सर झमेलामा २ वर्ष देखि फसेको थियो। अनुपम शर्मा, सुशील सिटौला, रविन थापा, उद्दव भट्टराई, अम्बर सुवेदी, वर्षा सिवाकोटी, रक्षा श्रेष्ठ, जीवन भट्टराई, गोपाल अर्याल, कुविर सुब्बा लगायतका कलाकारको अभिनय रहेको यो फिल्म याकोपो रास्लिकले खिचेका हुन्।
होम » फिल्मी न्युज / गसिप » सेन्सर झमेलामा परेको फिल्म ‘गाँजाबाजा’को ‘ह्पाप्पी ह्याप्पी मूड…’
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
चार भाषामा बन्ने ‘बम्पर चिठ्ठा’ घोषणा, ‘आउट ल’ सेप्टेम्बरमा प्राइम भिडियोमा ल्याउने तयारी
स्याडो पिक्चर्सले चार भाषामा निर्माण गर्ने योजनासहित ‘बम्पर चिठ्ठा’ घोषणा गरेको छ। बिक्की महर्जन निर्देशक तथा कथाकार रहने चलचित्रका कलाकार खुल्न बाँकी छन्।
रघुजी फिल्म्सको तीन तीघ्रे क्या बिग्रे: गायकदेखि सामाजिक सञ्जालका चर्चित अनुहारसम्म एकै पर्दामा
रघुजी फिल्म्सको ब्यानरमा कमेडी चलचित्र ‘तीन तीघ्रे क्या बिग्रे’ निर्माण हुने भएको छ। अमरदीप सापकोटाको निर्देशन रहने फिल्ममा पशुपति शर्मा, परितोषिका पन्त...
‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’मा गाउँ, परिवार र संस्कृतिको कथा
गुरुङ संस्कृति, मौलिक भेषभूषा र ग्रामीण जीवनको सुन्दर प्रस्तुति समेटिएको ‘पेन्सन पट्टा’को गीत ‘जुनी जाला’ रिलिज भएको छ। गीतमा दयाहाङ राई, बुद्धि तामाङ र विल्सन...
नीति शाह र प्रभातपाल अभिनीत ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’ सार्वजनिक
चलचित्र ‘जदौ’को शीर्ष गीत ‘जदौ हजुर’मा नीति शाह, प्रभातपाल ठकुरी र राजश्री थापा आकर्षक नृत्य प्रस्तुतिमा देखिएका छन्। गीतमा राजनराज शिवाकोटी र रचना रिमालको...
५१औँ दिन मनाउँदै ‘रोल नं १’, कमाइ १ करोड ७७ लाखमाथि
जेठ १५ गतेबाट प्रदर्शनमा आएको नेपाली चलचित्र ‘रोल नं १’ले देशका सातवटा सिनेमा हलमा ५१औँ दिन पूरा गरेको छ। निर्माण पक्षका अनुसार चलचित्रले घरेलु बक्स अफिसमा १...
प्रियंका चोपडाको जन्मदिनमा राजामौलीले देखाए मन्दाकिनीको नयाँ रूप
एस.एस. राजामौलीले प्रियंका चोपडाको ४४औँ जन्मदिनमा वाराणसीकी मन्दाकिनीको गम्भीर र रहस्यमय नयाँ लुक सार्वजनिक गरेका छन्।
सुव्रत आचार्यले निर्देशन गर्ने ४ करोड बजेटमा एक्सन एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण घोषणा
निर्देशक सुव्रत आचार्यको निर्देशनमा एक्सन–एड्भेन्चर चलचित्र ‘हजारौँमा एक’ निर्माण हुने भएको छ। करिब चार करोड रुपैयाँको बजेटमा बन्ने चलचित्र नेपाली, हिन्दी र...
चौतर्फी आलोचनापछि प्रियंका र दुर्गेशले मागे माफी, आधिकारिक युट्युब र सामाजिक सञ्जालबाट हटाइयो ‘मास्टर्नी’
फिल्म ‘मास्टर्नी’को प्रमोसनल गीतका शब्द र दृश्यले शिक्षक समुदायको भावनामा चोट पुगेको स्वीकार गर्दै प्रियंका कार्की र दुर्गेश थापाले क्षमायाचना गरेका छन्। गीत...
छायांकनअघि नै मिलन चाम्सको ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री
मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक ‘म मदनकृष्ण’को डिजिटल अधिकार कीर्तिमानी मूल्यमा बिक्री भएको छ। मिलन चाम्सले निर्देशन गर्ने चलचित्रमा महेश त्रिपाठी...
‘मास्टर्नी’को प्रमोसनमा दुर्गेशको इन्ट्री, प्रियंका, आयुष्मान र आर्यनसँग जम्यो नृत्य
प्रियंका कार्की, दुर्गेश थापा, आयुष्मान जोशी र आर्यन सिग्देल एउटै प्रमोसनल भिडियोमा देखिएका छन्। प्रदिप लामाको निर्देशनमा बनेको भिडियोले क्राइम थ्रिलर फिल्मको...
मदनकृष्ण श्रेष्ठलाई विशेष सम्मान, ईन्फा अवार्ड उत्कृष्ट पाँच सार्वजनिक, कसले मार्ला बाजी?
तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ का २० विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार...
काजलको आरोपमा निर्देशक दीपकप्रसाद आचार्यको खण्डन, फेरि आयो अभिनेत्रीको कडा जवाफ
काजल कर्णको विभेदसम्बन्धी आरोपमा निर्देशक दीपकप्रसाद आचार्यले ६ बुँदे स्पष्टीकरण दिएका छन्। उनले आरोप अस्वीकार गर्दै काजलले अनुशासन उल्लंघन गरेको दाबी गरे।...

