पछिलो समय अस्ट्रेलियामा नेपाली म्युजीक भिडीयो निर्माण हुने क्रम निकै बढीरहेको छ। यसै क्रममा अस्ट्रेलियामा छायाँकन गरिएको बिक्की श्रेष्ठको शब्द, संगीत र स्वर रहेको गीतको म्युजीक भिडीयो ‘तिम्रै लागि’ रिलिज भएको छ। जिबन रसाइलीले निर्देशन गरेको म्युजिक भिडियोमा प्रेम र बिछोडको कथा हेर्न सकिन्छ। भिडियोमा गायक बिक्की श्रेष्ठ र रुसा कर्माचार्यले अभिनय गरेका छन्। भिडियोको छायाँकन तथा सम्पादन पनि निर्देशक जिबन रसाइलीले नै गरेका हुन्।
होम » गीत / संगीत » अस्ट्रेलियाबाट बिक्कीको ‘तिम्रै लागी…’ [म्युजिक भिडीयो]
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
