धेरै फिल्म खेल्ने कि राम्रा फिल्म खेल्ने ? कलाकारको आ-आफ्नै दृष्टिकोण हुन्छन। तर, संख्यात्मक वृद्धि मात्र हुँदा कलाकारको साख धुमिलिनेमा शंकै छैन। निखिल उप्रेती, विराज भट्टदेखि सौगात मल्लसम्म यसका उदाहरण हुन्। तर, नायिका प्रियंका कार्कीलाई भने यो यथार्थको वास्ता नै छैन। त्यसो नहुँदो हो त, महिनै पिच्छै नयाँ नयाँ फिल्म खेल्दैन थिइन् होला। पत्यार नलाग्ला तर, सत्य हो कि उनी अभिनीत थुप्रै फिल्म प्रदर्शन हुन बाँकी छन्, अनागत, ह्याप्पी डेज, कथा काठमाडौँ, लिलीबिली, शत्रुगते र कोहलपुर एक्सप्रेस। हाम्रो जस्तो सानो फिल्म उद्योगमा एउटै कलाकारका यति धेरै फिल्म प्रदर्शनको पर्खाइमा हुनु सकारात्मक कुरा होइन। दर्शक नै झुक्किने डर हुन्छ! तर, प्रियंका आफैँले पाएजति फिल्म खेल्ने सूत्र शिरोपर गरेपछि, कसको के लाग्छ?
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
‘क्रिप्टोकरेन्सी’ विवादमा नायिका प्रियंका कार्की
राष्ट्र बैंकले बारम्बार प्रतिबन्धित भनिरहेको क्रिप्टोकरेन्सीमा लगानीका लागि प्रोत्साहित गर्ने तरिकाले विज्ञापनमा देखिएकाले सीआइबीले सक्रियता देखाएको हो। यद्यपी नायिका कार्कीले भने सीआईबीलाई क्रिप्टोकरेन्सीको अनुसन्धानमा सहयोग गर्न आफू त्यहाँ पुगेको बताएकी छिन्।
आयुष्मानले किन जलाए प्रियंकाको तस्विर
अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज जोशी चाँडै वैवाहिक जीवनमा बाँधिदै छन्। यि दुईले केहि समय अघि औँठी साटासाट गरिसकेका छन्। तर यतिबेला एक भिडियो...
नायिका माथी यौन हिंसा! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको खुलासा
नायिका माथी यसरी हुन्छ यौन हिंसा ! कम्प्रोमाइज नगरी चलचित्र नै नबन्ने प्रियंका कार्कीको भनाई । नायिका माथी हुने बिभेद, यौन हिंसा र चलचित्रमा उनीहरुको उपस्थितिबारे...
‘सुश्री सम्पत्ति’ गीतमा प्रियंकाको दमदार नृत्य
प्रदर्शनको तयारीमा रहेको फिल्म ‘सुश्री सम्पत्ति’को एक गीत सार्वजनिक भएको छ। ‘झुम्की हराएँ’ बोलको सो गीतमा मिना निरौला र राजन इसानको स्वर सुन्न तथा सुरेश अधिकारीको...
किन चुप छिन् – प्रियंका ?
नायिका प्रियंका कार्कीले फिल्म कथा काठमाडौंका बारेमा आफू चुप बस्नु नै उचित ठानेको बताएकी छन्। फिल्मको रिलिज डेट नजिकिएसँगै प्रचारप्रसारमा व्यस्त रहेकी प्रियंकाले...
प्रियंकाको नृत्य संगै सकियो ‘बादशाह जुट’को सुटिङ्ग
ललितपुरको श्रीकाली चौरमा फिल्म ‘बादशाह जुट’मा समावेश लोक शैलीको गीतको छायांकनसँगै फिल्मको इन्डक्ल्याप गरिएको छ। निकै तामझामका साथ छायाँकन गरिएको लोक शैलीको गीतमा...