गायक कमल किरणको नयाँ गीत ‘पल्केँ’को भिडियोमा पल–आँचल एकसाथ देखिएका छन्। एक नारायण भण्डारीका शब्द तथा आशिष अविरलको संगीतमा ‘पल्केँ’ बोलको गीतको भिडियो सार्वजनिक भएको हो। भिडियोमा अभिनेता पल शाह र अभिनेत्री आँचल शर्मा फिचर्ड छन्। अनुराग ठकुरीको कोरियोग्राफी रहेको भिडियोमा अनिल के. मानन्धरको छायाँकन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ।
होम » गीत / संगीत » कमलको ‘पल्केँ’ मा पल–आँचल
थप पोस्टहरू हेर्नुहोस्
सम्बन्धित पोस्टहरु
निशान्त विक र संगीना थापा मगरले जिते राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगितामा
नुवाकोटमा सम्पन्न ‘९ औं राष्ट्रिय रनिङ शिल्ड दोहोरीगीत प्रतियोगिता–२०८३’ मा निशान्त विक र संगीना थापा मगर प्रथम भएका छन्। १८ टिमबीच भएको प्रतिस्पर्धामा...
मेलिना राई र सियोन महर्जनको ‘कहीँ नभाको जात्रा’ म्युजिक भिडियोमा खुसी कार्की
गायिका मेलिना राई र द भ्वाइस अफ नेपाल सिजन ७ का प्रतियोगी सियोन महर्जनको स्वरमा रहेको ‘कहीँ नभाको जात्रा’ सार्वजनिक भएको छ। योगेन्द्र उपाध्यायको शब्द–संगीत...
‘तिमीसँग बिहे भो’मा हास्य, संगीत र विवाह कल्पनाको रमाइलो कथा
वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र गायिका देविका बन्दनाको नयाँ युगल गीत ‘तिमीसँग बिहे भो’ सार्वजनिक भएको छ। भिडियोमा हास्य, संगीत र विवाह कल्पनालाई रमाइलो शैलीमा...
मुक्ति एण्ड रिभाइभलको ३० वर्षे सांगीतिक यात्रा मनाउन अस्ट्रेलिया टुर २०२६
३० वर्षको संगीत, एउटा लेजेन्डरी नेपाली ब्लुज–रक ब्यान्ड। मुक्ति एण्ड रिभाइभल सन् २०२६ मा आफ्नो वार्षिकोत्सव टुर लिएर अस्ट्रेलिया र न्यूजिल्यान्ड जाँदैछ।
विपिन कार्की उत्कृष्ट अभिनेता, जस्सिता गुरुङ उत्कृष्ट अभिनेत्री र पल शाहलाई सोसियल आइकन एक्टर अवार्ड
तेस्रो कर्णाली अन्तर्राष्ट्रिय चलचित्र महोत्सव २०८३ मा चलचित्र ‘ऊनको स्वीटर’ले उत्कृष्ट चलचित्रसहित सर्वाधिक अवार्ड जितेको छ। विपिन कार्की उत्कृष्ट अभिनेता र...
नेपाली गीतसंगीत र फेसनलाई सम्मान गर्दै ‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ आवेदन खुल्यो
‘नेपाल म्युजिक एण्ड फेसन अवार्ड २०२६’ को छैटौँ संस्करण आयोजना हुने भएको छ। गीतसंगीत र फेसन क्षेत्रलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजना हुँदै आएको अवार्डका...
‘एक मुठ्ठी बादल’ को प्रीमियर, बेहुली अवतारमा देखिइन् आँचल शर्मा
आँचल शर्मा अभिनीत नेपाली फिल्म ‘एक मुठ्ठी बादल’ को काठमाडौंमा भव्य प्रीमियर सम्पन्न भएको छ। महिलाका भावना, सामाजिक अपेक्षा र विवाहसँग जोडिएका अनुभवलाई फिल्मले...
‘ आ बाट आमा २’ शुभमुहूर्त सँगै सुरु, पल शाह पुनः मुख्य भूमिकामा
पल शाह अभिनीत नेपाली फिल्म ‘आ बाट आमा २’को शुभमुहूर्त पाटन बंगलामुखी मन्दिरमा गरिएको छ। ‘आ बाट आमा’को सिक्वेल रहेको फिल्म दसैंमा प्रदर्शनको तयारीमा छ, जसमा...
प्रहलाद तिमल्सिनाको ‘मनमा घाउ’, प्रेम र पीडाको कथा – हृदय छुने शब्द र संगीत
‘मनमा घाउ’ गीत सार्वजनिक भएको छ। प्रहलाद तिमल्सिनाको स्वर, प्रवल विष्टको शब्द र विकास चौधरीको संगीत रहेको गीतले प्रेम र पीडाको कथा प्रस्तुत गर्छ।
‘मालती मंगले’को नयाँ गीत ‘झ्याम पारम’ रिलिज, बिस्टसहित स्टार कास्टको इनर्जेटिक डान्स
मालती मंगले को नयाँ गीत ‘झ्याम पारम’ सार्वजनिक भएको छ। रामकृष्ण ढकाल र मेलिना राई को स्वरमा रहेको गीतमा विजय बराल, वर्षा राउतसहित कलाकारहरूको आकर्षक डान्स...
टेस्ला कारबाट शव भेटिएपछि चर्चित गायक D4vd (डीफोरभिड) हत्या आशंकामा पक्राउ, केसले ल्यायो सनसनी
अमेरिकी गायक d4vd (डेविड एन्थोनी बर्क) १४ वर्षीया किशोरीको हत्या आशंकामा पक्राउ परेका छन्। लस एन्जलस प्रहरीले उनलाई बिना जमानत हिरासतमा राख्दै अनुसन्धान अघि...
बालेनको १२ वर्ष पुरानो Rap Battle भिडियो विवादमा: युट्युबबाट हटाउन साइबर ब्यूरोमा उजुरी
बालेन्द्र शाह (बालेन) को १२ वर्ष पुरानो Rap Battle भिडियो युट्युबबाट हटाउन माग गर्दै साइबर ब्यूरोमा उजुरी परेको छ। उजुरीमा Rap Battle भिडियोमा महिला र लैंगिक...
