मैथिली आइटम गीतमा नम्रताको ठुम्का ( फोटोफिचर )


काठमाडौँ  । नम्रता सापकोटा नेपालि चलचित्रकी नायीका हुन् । तर यतिबेला भने उनि एक मैथिली चलचित्रमा देखिएकी छिन ।  प्रेमक बसात नामक चलचित्रमा उनि एक आइटम नम्बरमा देखिएकी छिन्  ।

अन्तराल डेब्यु गर्ल सापकोटाले उक्त आइटम डान्स गरेको चलचित्रको चलचित्रको सम्पुण काम भने मुम्बईमा भएको हो । चलचित्रलाई वेदान्त झा ले निर्माण गरेका हुन् भने लेखन र निर्देशन रुपक शरारको रहेको छ । चलचित्रलाई नेपालका केही भूभागहरुमा समेत रिलीज गर्ने योजना निर्माण पक्षले बनाएको छ ।

डान्स गर्न मज्जा आउने भएकाले पनि प्राय फास्ट नम्बरमा काम गर्न रुचाउछिन नम्रता ।  उनले केही समेत अघि मात्र ‘चि मुसी चि’ नामक चलचित्रको टाइटल गीतमा निर्त्य गरेकी थिइन् ।

SUBSCRIBE 👉