फेशन डिजाइनर प्रवल गुरुङले भुकम्पका कारण घर गुमेका पीडितहरुको लागी घर बनाई दिने घोषणा गरेका छन्। आफ्नो अफिसियल ट्वीटर पेजमा ट्वीट गर्दै उनले दोलखामा १ हजार भन्दा बढी घरहरु बनाउन लागेको बताएका हुन्। उनले नेपालमा विनाशकारी भुकम्प आए लगतै सहयोगको अपिल गरेका थिए। हलिउडका चर्चित स्टारहरुले पनि सहयोग गर्ने इच्छा जाहेर गरेका थिए।
उनले संचालन गर्दै आएको परोपकारी संस्था ‘शिक्षा फाउन्डेशन नेपाल’ मार्फत १ हजार घर बनाउन लागेको र यो अभियानमा थप सहयोगको अपेक्षा समेत गरेका छन्। उनले अनलाइन मार्फत गरेका सहयोग अपिल (Nepal Eathquake Relief Fund) मा अहिले सम्म करिब ५८७,०१० अमेरिकी डलर संकलन भैसकेको छ।
होम » फेशन / प्याजेन्ट » फेशन डिजाइनर प्रवल गुरुङले दोलखामा एक हजार घर बनाई दिने
सम्बन्धित पोस्टहरु
मेरिल्यान्डकी दीपिका शर्माले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२६ को ताज
मेरिल्यान्डकी दीपिका शर्मा ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ बनेकी छन्। मिसिगनकी अनामिका श्रेष्ठ प्रथम, साउथ क्यारोलाइनाकी अनामिका खड्गी द्वितीय र टेक्ससकी रेश्मा...
क्यान्सर जितेकी डली गुरुङ दशकौँ पुरानो मोडलिङ यात्रापछि बनिन् ‘मिसेस नेपाल युनिभर्स २०२६’
मोडल तथा सामाजिक अभियन्ता डली गुरुङ याक्थुम्बा ‘मिसेस नेपाल युनिभर्स–२०२६’ घोषित भएकी छन्। तेस्रो चरणको कोलोन क्यान्सर जितेकी डलीले आगामी अक्टोबरमा हुने ‘मिसेस...
मिस युनिभर्स नेपाल २०२६’ को आवेदन खुला, विवाहित र गैरआवासीय नेपाली महिलाले पनि भाग लिन पाउने
ग्लोबल ग्ल्यामर भेन्चरले ‘दिपल मिस युनिभर्स नेपाल २०२६’ का लागि आवेदन खुला गरेको छ। सेप्टेम्बर ६ मा हुने फिनालेका लागि विवाहित, अविवाहित र गैरआवासीय नेपाली...
इन्टरनेशनल फेसन विक, भियतनाममा चार नेपाली बालप्रतिभाको प्रस्तुति
किड्स किङ एन्ड क्विन नेपाल २०२६ का चार विजेताले भियतनामको राजधानी हानोईमा आयोजित अन्तर्राष्ट्रिय फेसन कार्यक्रममा नेपाली प्रतिभा र संस्कृति प्रस्तुत गरेका छन्।
मिस सुप्रानेसनल २०२६ मा नेपाललाई प्रतिनिधित्व गर्न पूर्णिमा कार्की पोल्यान्ड प्रस्थान
मिस सुप्रानेसनल नेपाल २०२६ पूर्णिमा कार्की अन्तर्राष्ट्रिय प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्न पोल्यान्ड प्रस्थान गरेकी छन्। प्रतियोगिताको फाइनल जुलाई ३१...
हङकङकी दीपमाला ढकाल, आमाको अधुरो सपना बोकेर मिस नेपाल २०२६ को दौडमा
मिस नेपाल २०२६ की प्रतिस्पर्धी दीपमाला ढकालको यात्रा भावनात्मक बनेको छ। सन् १९९४ मा उनकी आमाले मिस नेपालमा पाएको १७ नम्बर नै यसपटक दीपमालालाई परेको छ। उनी मिस...
सभ्या महर्जनले जितिन् ‘मिसेस ग्लोबल नेपाल २०२६’ साथमा ट्यालेन्ट र बेस्टड्रेस उपाधि
काठमाडौंको गोंगबुकी सब्या महर्जन मिसेस ग्लोबल नेपाल २०२६ घोषित भएकी छन्। उनले बेस्ट ट्यालेन्ट र बेस्ट ड्रेस उपाधि पनि जितेकी छन्। अब उनी भियतनामको हनोईमा हुने...
रोजमेरी थिङले जितिन् ग्राण्ड एसईई उपाधि, आदित्य श्रेष्ठ बने फर्स्ट रनरअप
रोजमेरी थिङले ग्राण्ड एसईई पेजेन्टको मुख्य उपाधिसँगै मोस्ट पपुलर, मिस पर्सनालिटी, मोस्ट ट्यालेन्टेड र बेस्ट ड्रेस अवार्ड जितिन। आदित्य श्रेष्ठ फर्स्ट रनरअप...

