अभिनेता विनय श्रेष्ठ तथा पुर्व मिस नेपाल अभिनेत्री सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘रोमियो एण्ड मुना’को ‘स्याण्डविच सङ्ग’ रिलिज गरिएको छ। यो गीतको भिडियोमा सृष्टि देखिएकी छैनन्। अमेरिकामा खिचिएको गीतमा विनय विकिनी गर्लहरु माझ रोमान्समा देखिएका छन्। नेपाली र अंग्रेजी शब्द मिक्स गीतको भिडियो पछिल्लो समय सार्वजनिक हुँदै आएका नेपाली फिल्मका गीतहरु भन्दा केहि फरक देखिन्छ। अमेरिकाका सुन्दर दृश्य समावेश गीतमा बिकिनी गर्लहरु संग विनय हट अबतारमा देखिएका छन्। नरेशकुमार केसीले निर्देशन गरेको यो फिल्ममा विनय र सृष्टिसँगै प्रज्वल सुजल गिरी मुख्य भूमिकामा छन्। सार्वजनिक भिडियोको कोरियोग्राफी प्रताप सिंहले गरेका हुन् भने भिडियो निर्देशन उज्जल सिंहले गरेका छन्।
होम » फिल्मी न्युज / गसिप » बिकिनी गर्लहरु सँग विनय श्रेष्ठको मस्ती [भिडियो]
सम्बन्धित पोस्टहरु
लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट
निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...
पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा
दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...
दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज
भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...
प्रदीप खड्का र सनिशा भट्टराई स्टारर ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु
निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु भएको छ। ४५ दिने सेड्युलमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ
सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
‘बाः एक योद्धा’को ट्रेलर, सन्तानका लागि बुवाले गरेको त्यागदेखि कठोर निर्णयसम्मको कथा
सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार एक बुवाले अन्ततः आफ्नै परिवारबाट पाएको चोटपछि के निर्णय गर्छन्? ‘बाः एक योद्धा’को ट्रेलरले यही प्रश्नलाई...
पर्दामा Gen Z को प्रेमकथा: ‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै लेखक सुमन गजमेर
रे अफ आर्ट्सको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित चलचित्रले Gen Z पुस्ताको सपना, सम्बन्ध र सामाजिक...
केकी र आँचलको फिल्म ‘झिँगेदाउ’ Watch Full Movie Online
देउरानी–जेठानीबीचको एउटा सामान्य खेलबाट सुरु भएको विवादले परिवारको सम्बन्धलाई कहाँ पुर्याउँछ? ज्ञानेन्द्र देउजा निर्देशित लोकप्रिय पारिवारिक फिल्म ‘झिँगेदाउ’...

