आशिष इन्टरटेन्मेन्टले खरिद गर्यो चलचित्र ‘मिरमिरे’को मिडल इस्ट प्रदर्शन अधिकार आशिष इन्टरटेन्मेन्टले युएई, कतार, बहराइन, इजरायल र मलेसियाको प्रदर्शन अधिकार खरिद गरेको छ।