एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।
Tag - Nepali Movie
समीर र कृशुको नृत्यले सजियो ‘जुनेली’, ‘१२ गाउँ २’ को पहिलो गीत सार्वजनिक
‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सुगम पोखरेलको स्वर रहेको भिडियोमा समीर भट्ट र कृशु शाही ‘काफिया’को नृत्य तथा ब्रेकडान्स मुख्य आकर्षण बनेको...
ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ २’लाई PG सर्टिफिकेट, ट्रेलरमा देखियो यस्तो पारिवारिक कथा
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले पारिवारिक द्वन्द्व, आमाको ममता र सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा...
‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन सकियो, अब मुस्ताङमा छायांकन हुने
‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको २४ दिने छायांकन पूरा भएको छ। टंक बुढाथोकी निर्देशित चलचित्रको टिम अब मुस्ताङमा महत्वपूर्ण दृश्य खिच्ने...
खादा लिएर छोरीलाई स्वागत गर्ने बुबाको सपना, ‘जलाकी’सँग जोडिएको साहाराको भावुक कथा
‘जलाकी’की शीर्ष अभिनेत्री साहारा हाङमा लिम्बुको अभिनय यात्रासँग बुबाको एउटा अधुरो सपना जोडिएको छ। छायांकनकै क्रममा बुबा गुमाएकी उनी अन्तिम बिदाइको चार दिनपछि...
‘१२ गाउँ २’ मा समीर भट्टको खतरनाक एक्सन अवतार, फूलपातीमा देशव्यापी रिलिज
बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको शक्तिशाली एक्सन अवतार सार्वजनिक भएको छ। बिराज भट्ट निर्देशित फिल्म फूलपातीको अवसरमा असोज ३०...
एक्सन–थ्रिलर ‘अन्तिम दाउ’ घोषणा, फर्स्टलुकमा विजय लामा, अर्पण थापासहित कलाकारको रक्ताम्य अवतार
बिजु पार्कीको डेब्यू निर्देशन रहने एक्सन–थ्रिलर ‘अन्तिम दाउ’का दुई फर्स्टलुक पोस्टर सार्वजनिक भएका छन्। पोस्टरमा विजय लामा, अर्पण थापा, कविता नेपालीलगायत...
‘कार्की साइँला’ ट्रेलर: भरिया बनेका जितु नेपालको प्रेम, परिवार र दबिएको पीडाको कथा
जितु नेपाललाई भरिया कार्की साइँलाको भूमिकामा प्रस्तुत गरिएको फिल्म ‘कार्की साइँला’को ट्रेलर सार्वजनिक भएको छ। प्रियना आचार्यसँगको प्रेमदेखि विवाह, परिवार र...
ट्रेलर सार्वजनिक गर्दै निर्माताको घोषणा: ‘बेहुली’को कमाइबाट बाढी प्रभावितलाई सहयोग
बाढीका कारण रोकिएको ‘बेहुली’को प्रचार फेरि सुरु भएको छ। ट्रेलर सार्वजनिक गर्दै निर्माण टिमले निर्माताको हिस्सामा आउने कमाइको ५ प्रतिशत भोटेकोसीका बाढी...
छोरीको इच्छाविपरीत विवाहपछि के हुन्छ? ‘अक्षरा’को ट्रेलरमा मार्मिक कथा
फिल्म ‘अक्षरा’को ट्रेलर सार्वजनिक भएको छ। सुशील सिटौला र न्यान्सी खड्का अभिनीत फिल्मले छोरीको इच्छाविपरीत गरिने विवाह र त्यसबाट उत्पन्न पारिवारिक तथा सामाजिक...
लामो अन्तरालपछि ‘आचार्य’मा निखिल उप्रेतीको दमदार एक्सन र खतरनाक स्टन्ट
निखिल उप्रेतीको दोस्रो निर्देशकीय फिल्म ‘आचार्य’को एक्सनप्रधान टिजर सार्वजनिक भएको छ। फरक अवतार, जोखिमपूर्ण स्टन्ट र भावनात्मक दृश्यसहित फिल्म असोज ९ देखि...
पेन्सनको कागजबाट खुल्दै पारिवारिक विगत, ‘पेन्सन पट्टा’ ट्रेलरमा दयाहाङको भावनात्मक यात्रा
दिवंगत बाबुको पेन्सनपट्टामा आफ्नी आमाको सट्टा पहिलो पत्नीको नाम भेटिएपछि सुरु हुन्छ दयाहाङ राईको पात्रको एउटा भावनात्मक खोज। माओत्से गुरुङ निर्देशित ‘पेन्सन...
दार्जिलिङ–सिक्किममा रोमान्टिक बने पारस र दिव्या, ‘बेहुली’को ‘म भइनँ भने’ बोलको गीत रिलिज
भदौ २६ गते रिलिज हुने ‘बेहुली’को दोस्रो गीत ‘म भइनँ भने’ सार्वजनिक भएको छ। दार्जिलिङ, मिरिक र सिक्किममा छायांकन गरिएको गीतमा पारस बम ठकुरी र दिव्या रायमाझी...
प्रदीप खड्का र सनिशा भट्टराई स्टारर ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु
निर्देशक सुदर्शन थापाको नयाँ फिल्म ‘शुभ विवाह’को छायांकन पोखराबाट सुरु भएको छ। ४५ दिने सेड्युलमा बन्ने फिल्ममा प्रदीप खड्का र सनिशा भट्टराई मुख्य भूमिकामा छन्।
सिनेमा आर्टको नयाँ फिल्ममा अनमोल केसी र जसिता गुरुङ, निर्देशनमा सुयोग गुरुङ
सिनेमा आर्टले आफ्नो नयाँ फिल्मका लागि अनमोल केसी, जसिता गुरुङ र निर्देशक सुयोग गुरुङसँग सम्झौता गरेको छ। फिल्मको शीर्षक र अन्य विवरण भने सार्वजनिक गरिएको छैन।
‘बाः एक योद्धा’को ट्रेलर, सन्तानका लागि बुवाले गरेको त्यागदेखि कठोर निर्णयसम्मको कथा
सन्तानको खुसीका लागि आफ्नो घरसमेत बेच्न तयार एक बुवाले अन्ततः आफ्नै परिवारबाट पाएको चोटपछि के निर्णय गर्छन्? ‘बाः एक योद्धा’को ट्रेलरले यही प्रश्नलाई...
पर्दामा Gen Z को प्रेमकथा: ‘हाम्रो सानो घर’बाट निर्देशनमा डेब्यु गर्दै लेखक सुमन गजमेर
रे अफ आर्ट्सको नयाँ चलचित्र ‘हाम्रो सानो घर’बाट लेखक सुमन गजमेर निर्देशनमा डेब्यु गर्दैछन्। प्रेमकथामा आधारित चलचित्रले Gen Z पुस्ताको सपना, सम्बन्ध र सामाजिक...
केकी र आँचलको फिल्म ‘झिँगेदाउ’ Watch Full Movie Online
देउरानी–जेठानीबीचको एउटा सामान्य खेलबाट सुरु भएको विवादले परिवारको सम्बन्धलाई कहाँ पुर्याउँछ? ज्ञानेन्द्र देउजा निर्देशित लोकप्रिय पारिवारिक फिल्म ‘झिँगेदाउ’...
रेखा थापा र गौरी मल्लसहित ‘ककाकिकी’को गीतमा यस्तो देखियो गाउँको उत्सव
भदौ १९ गतेबाट प्रदर्शनमा आउने ‘ककाकिकी’को शीर्ष गीत सार्वजनिक भएको छ। अर्जुन सापकोटा र मेलिना राईको स्वर रहेको गीतले गाउँघरको उत्सवमय वातावरण प्रस्तुत गरेको छ।
साथीले जिस्क्याएपछि सात दिनभित्र बिहे गर्ने जितु नेपालको घोषणा
जितु नेपाल अभिनीत ‘कार्की साइँला’को टिजर सार्वजनिक भएको छ। साथीभाइको जिस्क्याइपछि सात दिनभित्र बिहे गर्ने अठोट लिएका ग्रामीण पात्रको रमाइलो यात्रा फिल्मको...
‘ऊनको स्वीटर’को सिक्वेल ‘कलेजी’ घोषणा, विपिन कार्की र मिरुना मगर मुख्य भूमिकामा
२०८२ सालको ब्लकबस्टर ‘ऊनको स्वीटर’ अब ‘कलेजी - ऊनको स्वीटर’का रूपमा फर्किने भएको छ। विपिन कार्की र मिरुना मगरसँगै भारतीय अभिनेता पियूष मिश्रा पनि सिक्वेलमा...

