गायिका सुनिता दुलालले आफ्नो प्रेमी सँग कसिन लगनगाँठो (तस्विरहरु) ४ वर्षदेखि प्रेम सम्बन्धमा रहेका प्रेमी राजेश केसी सँग गायिका सुनिता दुलालले बिवाह गरेकी हुन्।