गुमनाम छिन् हट सगुन !


चलचित्र ‘ढुवानी’मा सोझी युवतीका रूपमा अभिनय गरेकी सगुन शाही फिल्म फ्लप हुनासाथ हट अवतारमा देखिन थालिन्।

Sagun-Shahi

चर्चा कमाउने लोभमा बिकिनी फोटो शुट पनि गरिन्। पर्दामा नंग्याउन माहिर निर्देशक राजु गिरीको फिल्ममा अभिनय गर्न चाहेको इच्छा समेत फेसबुक मार्फत ब्यक्त गरिन्।

सगुन शाही फोटो / भिडियो ग्यालरी हेर्नुहोस्
# सगुन शाहीको हट – फोटो ग्यालरी
# सगुन शाहीको १८ हट अवतार – फोटो ग्यालरी
# सगुन शाही हट – फोटो शुट भिडियो

तर, न राजुले बाल दिए, न अरु निर्देशकले नै। बल्लतल्ल चलचित्र ‘मेरो मान्छे’ मा अभिनय गर्न पाईन। यो चलचित्रले पनि माखो मारेन। पछिल्लो समय फिल्म त परै जाओस्, लोकगीतको भिडियोमा समेत उनलाई पत्याउने कोही छैनन्।

SUBSCRIBE 👉