नेपाली फिल्म “रोमियो एण्ड मुना”मा भारतीय गायकको गीत


फिल्म रेशम फिलिलीको “जालमा…” कमल खत्रीको “आत्मामा…” र १९७४ एड़ीको “परेलीमा…” जस्ता चर्चित नेपाली गीतहरुको म्यासअप कभर गीत गायर थुप्रै नेपाली फ्यानहरु बटुलेका भारतीय गायक गौरभ दगोन्करले नेपाली फिल्ममा समेत गीत रेकर्ड गरेका छन्। उनले निर्माण हुन लागेको नेपाली फिल्म “रोमियो एण्ड मुना” का लागी काठमाडौँ आएर गीत रेकर्ड गरेका हुन्।

Gaurav Dagaonkar photo

फिल्मका लागि गित रेकर्ड गराएर उनि अहिले उनि भारत फर्की सकेका छन्। खुशी हुँदै उनले आफ्नो अफिसियल फेसबुक पेजमा एस्तो लेखेका छन्।

फिल्ममा विनय श्रेष्ठ र पुर्व मीस नेपाल श्रीस्टी श्रेष्ठको मुख भूमिका हुने छ। यो फिल्मलाई नरेश कुमार केसीले निर्देशन गर्दैछन्।

READ MORE

SUBSCRIBE 👉