गुरु सँग चेलीको यो कस्तो प्रेम ? – हेर्नुहोस् भिडियो


थिएटर कलाकारहरु आना देउजा र मनिष निरौलाको अभिनय रहेको म्युजिक भिडियो ‘जब देख्छौ मलाई’ रिलिज भएको। यो म्युजिक भिडियो टेलिभिजन र युट्युबबाट एकसाथ सार्वजनिक गरिएको हो।

guru-cheli

सानु महर्जनको स्वर, शब्द र संगीत रहेको गीत मार्फत थिएटरमा जमिसकेका यी कलाकारलाई म्युजिक भिडियोमा अभिनय गराउने काम फोटो पत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले गरेका हुन्। म्युजिक भिडियोमा गीतको शब्द भाव सँग अभिनयको केमिस्ट्री मिलेको छ।

स्ट्रिट नेपालले निर्माण गरेको यो म्युजिक भिडियोलाई प्रविन श्रेष्ठको सम्पादन गरेका हुन्र भने बिना श्रेष्ठको नृत्य निर्देशन रहेको छ। म्युजिक भिडियोको छायाँकन तथा निर्देशन नबिन बाबु गुरुङले गरेका हुन्।
हेर्नुहोस् म्युजिक भिडियो:

SUBSCRIBE 👉