केकी र पुष्पल खड्का अभिनित म्युजिक भिडियो ‘हाँसी हाँसी…’


गायक भुसन खतिवडाको स्वरमा ‘हाँसी हाँसी’ बोलको गीती भिडीयो सार्बजनिक भएको छ। सितल कादम्बिनीको शब्द रहेको सार्बजनिक गीतमा हरि लम्सालको संगीत सुन्न सकिन्छ। बिसाल भण्डारीले निर्देशन गरेको भिडीयोमा नायीका केकी अधिकारी र मोडल पुष्पल खड्काले अभिनय गरेका छन्।

keki-adhikari-puspa-khadka

रोमान्टिक बेशमा तयार पारिएको भिडीयोमा केकीले हाँस्दा पुष्पल लठ्ठै भएको देखाइएको छ। लक्ष्मी प्रसाद घिमीरेले निर्माण गरेको भिडीयोमा अर्जुन तिवारीको छायांकन र निसान घिमीरेको सम्पादन रहेको छ।

SUBSCRIBE 👉