‘तिमीलाई म के… के भनुँ’ – रुकमान लिम्बू


गायक रुकमान लिम्बूले आफ्नो दोश्रो एल्बममा समाबेस ‘तिमीलाई म के के भनुँ’ गीतको भिडियो सार्बजनिक गरेका छन्। गीतमा गायक डम्बर नेपालीको शब्द,संगीत , मोहित मुनालको एरेन्ज र गायक लिम्बूको स्वर सुन्न सकिन्छ।

Singer Rukman Limbu

भिडियोमा गायक रुकमान सँग रिशु तामाङ र बुद्ध थापाले अभिनय गरेका छन्। विशाल भण्डारीले निर्देशन गरेको भिडीयो रोमान्टीक शैलीमा तयार पारिएको छ। भिडीयोमा अर्जुन तिवारी एण्ड टिमको छायांकन र निशान घिमिरेले सम्पादन छ।

SUBSCRIBE 👉