मिथीला शर्मा अभिनीत आमा प्रति समर्पित केसी राजाको म्यूजिक भिडियो


गायक केसी राजाले आमा प्रति समर्पित भिडियो गीत बजारमा ल्याएका छन्। आमा बोलको सार्बजनिक गीतमा आमा प्रतिको प्रेम देखाइएको छ। गायक केसीकै रचना समेत रहेको गीतमा एरेन्ज र संगीत ओम सुनारले भरेका हुन्।

Actress Mithila Sharma

Actress Mithila Sharma

प्राय देश प्रति समर्पित गीत निकाल्ने गायक केसी आफुलाई माया प्रेम गीतको गीत भन्दा फरक गीत बनाउन रुची लाग्ने बताउछन्। पासांग शेर्पाले निर्देशन गरेको भिडीयोमा गायक केसी संगै अभिनेत्री मिथीला शर्मा देखिएकी छन्। भिडीयोमा निर तामाङको सम्पादन, बिकास सिलवालको कन्सेप्ट र चक्र महर्जनको छायाँकन छ।

SUBSCRIBE 👉