सम्राज्ञी रोईन ! सलोन र सलिनले के गरे?


नायिका झरना थापाको डेब्यु निर्देशनमा बनेको फिल्म ‘ए मेरो हजुर २’ प्रदर्शनको लागि तयार भएको छ। झरनाको जन्मदिनको अवसर पारेर आयोजना गरिएको कार्यक्रममा फिल्मको पोस्टर र शिर्ष गीत सार्बजनिक गरिएको छ। सोहि कार्यक्रममा बोल्दै नायिका सम्राज्ञी राज्य लक्ष्मी शाहले फिल्म सुटिंग हुँदै गर्दा रोएको अनुभव सुनाइन। साम्रागी रुँदा यसै फिल्मका डेब्यु नायक सलिन मान बानिया र अर्का नायक सलोन बस्नेतले के गरे त ? पुरै भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉