धुर्मुस सुन्तली फाउण्डेशनले निर्माण गरिरहेको एकिकृत नमुना मुसहर बस्ती लगभग अन्तिम चरणमा पुगेको छ। बैशाख १ गते अर्थात नया बर्षको पहिलो दिनमा बस्ती हस्तान्तरण गर्ने तयारीमा छन् धुर्मुस सुन्तली। मुसहर बस्तीमा घरहरुको रंगरोगनको काम लगभग अन्तिम चरणमा पुगेको छ भने अहिले बस्ती भित्रका बाटो घाटो सहित केही थोरै कामहरु मात्र बांकि रहेको छ।
भिडियो हेर्नुहोस्
भर्खरै पोस्ट गरिएको
सम्बन्धित थप पोस्टहरु
कसले दुखायो धुर्मुस-सुन्तलीको मन?
रौतहटको सन्तपुरमा बाढीपीडितका लागि “एकीकृत नमुना सन्तपुर वस्ती” निर्माण गरिरहेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले दुःख व्यक्त गरेका छन्। के कुराले दुख्यो त...
धुर्मुस सुन्तलीको १०औ म्यारिज एनिभर्सरी अवसरमा रोमान्टिक भिडियो रिलिज
हाँस्य कलाकार तथा धुर्मुस सुन्तली फाउण्डेशनका अभियन्ता सिताराम कट्टेल र कुञ्जना घिमीरेको १०औ म्यारिज एनिभर्सरी अवसर पारेर ‘म जुन दिन देखी…’ बोलको गीतको भिडियो...
जन्मदिनमा ‘धुर्मुस’ले थाले नयाँ एकिकृत वस्तीको निर्माण
हाँस्य कलाकार तथा समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ले आफ्नो जन्मदिनको अवसर पारेर रौतहटको सन्तपुरमा एकिकृत वस्ती निर्माण सुरु गरेका छन्। सन्तपुरमा आयोजित...
बाढी प्रभावित क्षेत्रमा पुगे सिताराम कट्टेल ‘धुर्मुस’
चर्चित हाँस्य कलाकार एवं समाजसेवी सिताराम कट्टेल ‘धुर्मुस’ बाढीले प्रभावित भएका जिल्लामा राहतका लागि पुगेका छन्। ‘धुर्मुस सुन्तली फाउन्डेशन’ का तर्फबाट सहयोगमा...
धुर्मुस सुन्तलीको महत्वकांक्षी योजना, नेपाल भित्रको नेपाल – “नमुना नेपाल”
धुर्मुस सुन्तली फाउण्डेशनले काभ्रेको डाँडागाउँमा एकीकृत नमुना पहरी बस्ती, सिन्धुपाल्चोकको गिराञ्चौरमा गिराञ्चौर एकीकृत नमुना बस्ती र महोत्तरीको बर्दिवासमा...
दृष्टिबिहिनका परिवारका लागि घर बनाउँदै जिग्री र पाँडे
हाँस्य टेलिसिरियल ‘भद्रगोल’का दुई चर्चित कलाकार अर्जुन घिमिरे (पाँडे) र कुमार कट्टेल (जिग्री)को पहलमा दृष्टिबिहिन तीन परिवारका लागि घर निर्माण गर्ने कार्य सुरु भएको...