नायिका बन्न चाहन्छिन् मिस नेपाल २०१७ निकिता चन्दक


Nikita Chandak Miss Nepal

मिस नेपालको उपाधि चुमेका केहि नेपाल सुदरिहरुले नेपाली चलचित्र क्षेत्रमा काम गरे। तर खासै जम्न भने सकेका छैनन्। मोडलिङ, समाजसेवा र बिजनेस रोज्ने नेपाल सुन्दरीहरुको भीडमा मिस नेपाल २०१७ उपाधि बिजेता निकिता चन्दकले पनि नेपाली कला क्षेत्रमा आउनसक्ने इच्छा देखाएकी छिन।
भिडियो हेर्नुहोस्

राम्रो स्क्रिप्टको फिल्को अफर भएमा उनि फिल्म खेल्न तयार रहेको बताईन। ‘राम्रो स्क्रिप्ट र ब्यानर पाए म फिल्म गर्न रेडी छु’ निकिताले भनिन्, ‘मेरो लक्ष्य र योजना भनेकै अभिनेत्री बन्नु हो।’ आउँदो वर्ष उनले फिल्म डेब्युका लागि आफू तयार रहेको समेत बताइन्। विश्व सुन्दरी प्रतियोगीतामा आफ्नो सहभागीता जनाइसकेपछि उनि आफ्नो फिल्मी करिअर अघि बढाउने सोचमाछिन्।

SUBSCRIBE 👉