सिद्धार्थ र श्रद्धाको पानीमुनी रोमान्स


Shraddha-and-Sidharth-stayed-underwater-for-seven-hours-1

Shraddha and Sidharth stayed underwater for seven hours

एउटा गीतको सुटिङका लागि नायकनायिका पानी मुनी सात घण्टा बस्न सक्लान् ? यो आफैमा गहन प्रश्न हो। तर हाल निर्माणाधिन अवस्थामा रहेको बलिउड फिल्म ‘एक भिलेन’को ‘गालियाँ’ बोलको गीतको छायांकनका लागि फिल्मका नायक सिद्धार्थ मल्होत्रा र नायिका श्रद्धा कपुरले सात घण्टासम्म पानी मुनी बिताए।

मोहित सुरीले निर्देशन गरिरहेको फिल्मको यो गीतको सुटिङमा नायकनायिकाद्वयलाई अक्सिजन दिनका फ्रान्सेली ड्राइभरले सहयोग गरेका थिए। नायिका कपुरले सात घण्टा पानी मुनी डुबेर नायकसँग रोमान्स गर्दा निकै रमाइलो लागेको बताईन्। समाचार अनुसार फिल्मको अर्को गीतमा उनीहरुको बेडसिन दर्शकले हेर्न पाउनेछन्। फिल्ममा अमृता पुरी, रितेश देशमुख र कमल आर खान पनि रहेका छन्।

Shraddha and Sidharth stayed underwater for seven hours

Shraddha and Sidharth stayed underwater for seven hours

SUBSCRIBE 👉