ए मेरो हजुर २ को गीत रिलिज कार्यक्रममा जे देखियो – हेर्नुहोस् भिडियो


अभिनेत्री झरना थापाको निर्देशनमा तयार भएको चलचित्र “ए मेरो हजुर २” भदौ १६ गते बाट प्रदर्शन हुँदैछ। फिल्मको प्रमोशनलाई तिब्रता दिदै फिल्म निर्माण युनिट उपत्यका बाहिरका प्रमुख शहरहरुमा पनि पुग्यो। फिल्मको रिलिज गरिएका ट्रेलर तथा गीतहरु दर्शक स्रोता माझ प्रिय बनेका छन्। यसै क्रममा फिल्मको तेस्रो गीत ‘उकालीमा जाँदा” पनि राजधानीमा एक कार्यक्रम को आयोजना गर्दै रिलिज गरिएको थियो।

भिडियोमा हेर्नुहोस् कार्यक्रमका झलकहरु:

यो चलचित्रमा सम्राज्ञी आरएल शाह, सलिन मान बानिया र सलोन बस्नेतको साथमा अम्बर सुवेदी, अनुभव रेग्मी, बुद्धि तामाङ, वील्सन बिक्रम राई लगायतका कलाकारले अभिनय गरेका छन्।

SUBSCRIBE 👉