रत्नपार्कमा पल शाहले यो के गरे ? भिडियो हेर्नुहोस्


फिल्म रिलिज मिति नजिकिदै गर्दा ‘जोनी जेन्टलम्यान’ ले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिईरहेको छ। यु ट्युवमा यो फिल्मको ट्रेलर तथा गीतहरुको भिडियो हेर्ने संख्या पनि दिन दिनै लाखौको संख्यामा बढिरहेको छ। यसै क्रममा फिल्मका हिरो पल शाहले आकाश सुबेदी (नेपाली प्र्यांक – यु ट्युव)को साथमा रत्नपार्कमा प्र्यांक गरेका छ्न। हेर्नुहोस् रमाईलो भिडियो:

SUBSCRIBE 👉