पल शाह र आँचल शर्माको खुल्यो एस्तो रहस्य !


चलचित्र ‘जोनी जेन्टलम्यान’ का जोडी पल शाह र आँचल शर्माले आफु र फिल्म सम्बन्धि रोचक रहस्यहरु खुलस्त पारेका छन्। राजधानीमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा पत्रकारहरुले राखेको जिज्ञाशा प्रस्ट्याउने क्रममा उनिहरुले रहस्यहरु खोलेका हुन्। भिडियो हेर्नुहोस्


यो पनि हेर्नुहोस्:

VIDEO : Johnny Gentleman Song Timi Bina Mandaina… Released

PHOTOS : Johnny Gentleman Couple – Paul Shah & Anchal Sharma

VIDEO : Paul Shah and Aanchal Sharma romancing on screen again

VIDEO : Nepali Movie Johnny Gentleman | Paul Shah, Aanchal Sharma

SUBSCRIBE 👉