लिली र बिलिको साथमा प्रदिप खड्का वडी गार्ड सहित देखिदाँ माहोल बन्यो गरमा गरम!


नव-नायिकाहरु जसिता गुरुङ र रेविका गुरुङ को साथमा नायक प्रदिप खड्का ४ जना बडिगार्डको साथमा स्टेजमा पुग्दा माहोल बन्यो गरमा गरम। मिलन चाम्सको निर्देशनमा निर्माण हुन लागेको फिल्म ‘लिली बिलि’को घोषणा कार्यक्रममा देखिएको यो दृश्य निकै रोचक थियो। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉