यु ट्युब रिलिज: ‘जिन्दगी रक्स’ हेर्नुहोस् | FULL MOVIE HD


मनोरञ्जनात्मक र सामाजिक कथामा केन्द्रित ‘जिन्दगी रक्स’ अधिकारिक रुपमा यु ट्युब रिलिज गरिएको छ। यो फिल्म मार्फत टेलिभिजन कार्यक्रम प्रस्तोता अकेशा विष्टले चलचित्र क्षेत्रमा डेब्यु गरेकी थिइन्। चलचित्रमा अकेशासँगै सौरमराज तुलाधर, सोनाम पाख्रिन, रिचा शर्मा, प्रकृति श्रेष्ठ, मकन राई, बिनोद मैनाली, बिकी पुलामी र पाका कलाकार तथा द्वन्द्व निर्देशक राजेन्द्र खड्गीले चलचित्रमा अभिनय गरेका छन्।

SUBSCRIBE 👉