मलिनाको प्रेममा अनुप, सारुक र मनिष । कस्को हुनेछिन् रानी ?


कार्तिक २ गते बाट अल नेपाल रिलिज हुन लागेको चलचित्र ‘रानी’को सार्वजनिक गीत र ट्रेलरले सकारात्मक प्रतिक्रिया बटुलिरहेको छ। फिल्ममा मलिना जोशी र अनुप विक्रम शाही संगै डेब्यु अनुहार सारुक ताम्राकार र मनिष सुन्दर श्रेष्ठ लगायतको मुख्य अभिनय छ। यो फिल्म दयाराम दाहालले निर्देशन गरेका हुन्।

# फिल्मको गीत ‘ भन भन…’ हेर्न यहाँ क्लिक गर्नुहोस्

# फिल्मको ट्रेलर हेर्न यहाँ क्लिक गर्नुहोस्

पछिल्लो समय पुराना निर्देशनलाई अपडेट हुन् नसकेको आरोप लाग्दै गर्दा दयाराम यस पटक भने परिपक्क देखिएका छन्। ‘स्टोरीकै डिमाण्ड अनुसार नयाँ कलाकार लिएको हु’ दयाराम भन्छन ‘नयाँ प्रतिभा पहिला पनि भित्र्याएको नै हो अहिले त्यसैलाई निरन्तरता दिईरहेको छु।’ विमलमान गुभाजुको निर्माणमा तयार भएको फिल्मका प्रस्तुतकतार्न भानु महर्जन हुन्।

SUBSCRIBE 👉