‘बल्छी ध्रुवे’ले सुनाए मलेसियामा बन्धक बन्दाको पिडा…


कार्यक्रमलागी मलेसिया पुगेका हाँस्य कलाकार मरिचमान श्रेष्ठ ‘बल्छी ध्रुवे’ सहितका समुहलाई मलेसिया इमिग्रेशनले बिना कारण रोकेर करिव ३६ घण्टा थुनेर नेपाल फिर्ता पठाएको खबर यतिबेला सामाजिक संजाल र मिडियाहरुमा निकै छाएको छ। उनीहरुलाई किन थुनियो ? के कारण थियो ३६ घण्टा सम्म बन्धक झैँ थुनेर राख्नु को कारणका बारेमा मरिचमान आफै बेखबर छन्।

पिडादाई ३६ घण्टा कसरि बिताए उनले? बल्छी ध्रुवेले रामकहानी सुनाएका छन्। रमाइलो छ डटका उत्सव रसाईली सँग कुराकानीका क्रममा उनले मलेसियामा बन्धक बन्दाको पिडा पोखेका छन्। हेर्नुहोस् भिडियो :

SUBSCRIBE 👉