सलमान खान अभिनित चलचित्र ‘टाइगर जिन्दा हे’को ट्रेलर बाहिरिएको छ। ट्रेलरमा सलमानलाई एक्सन अवतारमा हेर्न सकिन्छ। यशराज ब्यानरको निर्माण गरेको यो चलचित्रलाई अलि अब्बास जफरले निर्देशन गरेका हुन्। ट्रेलरमा सलमान सँगै अभिनेत्री कट्रिना कैफलाई पनि हेर्न सकिन्छ। सत्य घटनामा आधारित भनिएको सलमानको यो चलचित्र २२ डिसेम्बर २०१७मा रिलिज हुनेछ। ट्रेलर हेर्नुहोस्।
होम » फिल्मी न्युज / गसिप » ट्रेलर हेर्नुहोस्: सलमान खानको ‘टाइगर जिन्दा हे’
kavyaonlinestore.comWoolen Cap with Neck Warmer Muffler for Men & WomenORDER ONLINE
kavyaonlinestore.comWashing Machine Care 3in1 Combo SetsBUY NOW
kavyaonlinestore.comBaby Tent House Indoor & Outdoor Play House for KidsBUY ONLINE
kavyaonlinestore.comGarden Gloves with Fingertip Claws Perfect for GardeningSHOP NOWGLAMOUR NEPAL SHORTS
Anoop Bikram Shahi Touches Salman Khan’s Feet, A gesture of respect winning hearts online ❤️
Nepal's Shusmita Thapa Magar Ranks World No. 18 in Muay Thai! 🇳🇵🥊 #Shorts
PM Balen Shah’s Wife Sabina Kafle Stuns in Blue at Kathmandu Film Festival 💙
Samragyee RL Shah’s Victoria’s Secret-Inspired Angel Look 🔥
Priya Rai Wins China’s Lingjiu Mountain 110K Women’s Race
Anjali Lama at Lakmé Fashion Week x FDCI 2026 | Runway Highlights
What a Craze! Actor Paul Shah Welcomed with an 11kg Marigold Garland 😍
Elisabeth Desta: The Ethiopian Girl Whose Smile Became a Viral Story
सम्बन्धित पोस्टहरु
‘फ्रेन्च किस’को टिजरमा दुई पात्र मात्रै, चर्को आवाजले बदल्छ माहोल
हात समातेर घुम्दै गर्दा अर्पण र थिन्लेका पात्र प्रेम कतै मिथक बनिसक्यो कि भनेर प्रश्न गर्छन्। एउटा चुम्बनपछि ‘फ्रेन्च किस’को टिजरले अर्कै मोड लिन्छ।
‘ककाकिकी’ फण्डा: कलाकार पक्राउ, झुक्किए दर्शक, झोक्किए हर्क साम्पाङ अनि मनोज गजुरेलले मागे माफी
रञ्जना सिनेप्लेक्समा सुरु भएको पक्राउको अभिनय न्युरोडको सडकबाट मोबाइलमा कैद भयो। गौरी मल्ल र मनोज गजुरेलको भिडियोले हर्क साम्पाङसमेत झुक्किएपछि ‘ककाकिकी’को...
‘पाँच पाण्डव’ हेरेपछि धर्मगुरुहरूको प्रतिक्रिया: धर्मलाई ठेस पुग्ने विषय भेटिएन
पोस्टर र ट्रेलरप्रति आशंका जनाएका केही हिन्दु धर्मगुरुले ‘पाँच पाण्डव’ हेरेपछि धार्मिक आस्थालाई ठेस पुर्याउने विषय नपाएको बताएका छन्। प्रचार सामग्रीको...
‘मोनालिसा ब्लडी लभ’को पहिलो झलक सार्वजनिक, नेपाल र भारतमा छायाङ्कनको तयारी
‘वर्ल्ड अफ मोनालिसा’ मोसन पोस्टर सार्वजनिक गर्दै निर्माण टोलीले नेपाल र भारतमा छायाङ्कन गर्ने योजना खुलाएको छ। किङ योगीले निर्देशन गर्ने ‘मोनालिसा ब्लडी लभ’मा...
‘तिलस्मी’ दुई पोस्टरमा जाहन्वी, सुनिशा र महेशको फरक हाउभाउ
‘तिलस्मी’का दुई पोस्टरमा जाहन्वी बस्नेत, सुनिशा बजगाईं र महेश खड्का फरक अन्दाजमा देखिएका छन्। गीतकार तारा अधिकारीले निर्देशन गरेको यो पहिलो फिल्म पुस २४ देखि...
‘हजुरबाले भनेथे’मा नीर शाह हजुरबा बन्ने, नातिको भूमिका टुङ्गो लाग्न बाँकी
‘परान’पछि नीर शाह पारिवारिक कमेडी ‘हजुरबाले भनेथे’मा हजुरबाको भूमिकामा देखिनेछन्। सुरेश न्यौपानेले माघदेखि अस्ट्रेलिया र जुम्लामा फिल्म खिच्ने तयारी गरेका छन्।...







