स्वरुपराज आचार्यको ‘सानो संसार’


गायक स्वरुपराज आचार्यको स्वर रहेको नेपाली आधुनिक गीत ‘हाम्रो सानो संसार’को म्युजिक भिडियो हेर्नुहोस्। यो गीत मेघा इन्टरटेन्मेन्टको प्रस्तुतीमा रहेको बिष्णु कार्कीको एल्बम ‘प्रकाश किरण’मा समावेश गरिएको छ।

कुमार केसीले निर्देशन गरेको भिडियोमा मोडलहरु सुशन पाठक र आरती थापाले अभिनय गरेका छन्। गीतमा प्रकाश जंग कार्कीका शब्द तथा किरण पहाडीको संगीत छ। विजय कुमार बस्नेत कार्यकारी निर्माता रहेको भिडियोका छायाँकार अजय रेग्मी हुन् भने सम्पादक अनुप सिवाकोटी हुन्।

SUBSCRIBE 👉