अनलाईनमा “लुट-२” । हेर्नुहोस् पुरै फिल्म


निर्देशक निश्चल बस्नेतको ब्लकबस्टर फिल्म ‘लुट’को दोस्रो भाग ‘लुट-२’ यु ट्युबमा रिलिज भएको छ। ‘लुट-२’मा अभिनेता सौगात मल्ल, दयाहाङ राई, कर्मा, ऋचा शर्मा, सिर्जना सुब्बा, विपिन कार्की, प्रवीण खतिवडा, प्रतीकराज न्यौपाने र सुशीलराज पाण्डेलगायतले अभिनय गरेका छन्। माधव वाग्ले र नरेन्द्र महर्जन निर्माता हुन्। सिनेमेट्रोग्राफर पुरुषोत्तम प्रधानले फिल्म खिचेको फिल्मलाइ सुरेन्द्र पौडेलले सम्पादन गरेका हुन्। ब्ल्याक हर्स पिक्चर्स र प्रिन्सेज मुभिजको ब्यानरमा फिल्म निर्माण भएको हो।


Nepali Movie Loot 2 @ Highlights Nepal You Tube Channel

SUBSCRIBE 👉