हिटर बाल्दै हुनुहुन्छ? उल्लेखित बुँदामा ध्यान दिनुहोस्, नत्र ज्यानै जान सक्छ!


जाडोमा हिटरको प्रयोग गर्दा यी बुदाँहरुमा ध्यान दिनुहोस्, नत्र ज्यानै जान सक्छ!
सस्तो मूल्यका हिटर कमसल हुनुका साथै बढी विधुत खपत गर्ने किसिमका हुन सक्छन्। सकेसम्म राम्रो गुणस्तर एवं ब्रान्डको हिटर प्रयोग गर्नुपर्छ। सम्भव भएसम्म कम विधुत खपत गर्ने हिटर नै प्रयोग गर्नुपर्छ। हिटर बालेको स्थानमा केटाकेटीलाई एक्लै नछाड्नुहोस्। धेरै आदो छ भनेर हिटरको धेरै नजिक बस्नु राम्रो होइन। हिटरको छेउमा सानो भाँडामा पानी राख्ने गर्नुहोस्। सबै झ्याल ढोका बन्द गरी हिटर बालेर लामो समय सम्म नबस्नुहोस वा नासुत्नुहोस। कोठामा थोरैमात्रामा भए पनि हावा पास हुने गरि झ्याल वा ढोका वा भेन्टीलेशन खुला राखेर मात्र हिटर बल्नुहोस। बाहिर निस्कनुअघि हिटर निभाउन वा बन्द गर्न नबिर्सनुहोस्।

SUBSCRIBE 👉