गायीका देशु गोलेको भिडियोमा देखियो – साईला बरालिंदा के भयो ?


बेलायतमा बस्दै आएकी गायिका देशु गोलेले आफ्नो नयाँ गीत ‘यो दिलको राजा…’को भिडियो दर्शकमाझ लियर आएकी छन्। पारिवारिक कथामा बनेको भिडियोमा अभिनेत्री शिल्पा पोखरेल र रक्षा श्रेष्ठ सँगै अभिनेता गौरव पहारीको अभिनय छ। पछिल्लो समय गौरव अभिनित ‘साईली’ बोलको गीतले निकै चर्चा पाएको थियो। उही साईला श्रीमती छोडेर अन्तै बरांलिंदा कसरि धोका पाउंछन् ? भिडियोमा देखाईएको छ। यो गीतमा गायिका देशु कै शब्द र नेपाली ताराका विजेता गायक प्रताप लामाको संगीत सुन्न सकिन्छ। ज्ञानेन्द्र शर्माले खिचेको भिडियोमा प्रवीण श्रेष्ठको सम्पादन र पासाङ योञ्जन लामाको निर्देशन रहेको छ। तलको भिडियो हेर्नुहोस्।

SUBSCRIBE 👉