स्वरुप राजको स्वरमा ‘हाँस्दा हाँस्दै खेल्दा खेल्दै’ रोमान्टिक गीत


सुगम संगीतमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक स्वरुप राज आचार्यको स्वरमा ‘हाँस्दा हाँस्दै’ बोलको नयाँ गीतको भिडियो रिलिज भएको छ। सुरेश केसी को शब्द तथा संगीतमा रहेको गीत रोमान्टिक शैलीको छ। हाँस्दा हाँस्दै खेल्दा खेल्दै मायालुको नजिक भएको कुरा गीतमा व्यक्त गरिएको छ। एस राज र अन्जुले अभिनय गरेको भिडियो लाई रबिन्द्र बरालले छायांकन र निर्देशन गरेका हुन्, टेकेन्द्र शाह भिडियोका सम्पादक हुन्। भिडियोमा मिलन थापाको कोरियोग्राफी छ। तलको भिडियो हेर्नुहोस्।

video @ Vision Nepal Films & Entertainment / you tube

SUBSCRIBE 👉