नेपाल आईडलको अष्ट्रेलिया टूर अन्तर्गत यो शुक्रबार सिड्नी ओलम्पिक पार्कमा भब्य कन्सर्ट आयोजना हुँदैछ। क्यानबेरा र ब्रिसबेनको कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेर नेपाल आईडलको टप थ्री विजेता का साथ प्रमिला राई सिड्नीमा आइपुगेका छन्। कार्यक्रम प्रस्तोता सुशील नेपालका साथ आइपुगेको यो टोलीमा व्याण्डका अन्य सदस्यहरु पनि छन्। उनीहरुलाई विमानस्थलमा आयोजक नेपाली टचका पदाधिकारीका साथै सिड्नीमा रहेका अग्रजहरुले स्वागत गरेका थिए। शुक्रबारको कन्सर्टका लागी एस्तो हुँदै छ भब्य तयारी – तस्विरहरु हेर्नुहोस्।
तस्विरहरु : सुशील नेपालको फेसबुक बाट