म्युजिक भिडियो मोडलिङमा रमाइरहेका बेला ऋचा सिंह ठकुरीलाई विकास आचार्यले फिल्म ‘नाईं नभन्नु ल’मा हिरोइन बनाए। नायक जीवन लुईंटेलसँग स्क्रिन सेयर गर्न पाउँदा ऋचा निकै खुशी थिइन्। त्यसमाथि फिल्म व्यावसायिक रुपमा हिट पनि भयो। त्यसपछि ऋचाले ‘मनमनै मन पराएँ, माया गर ल, खुड्किलो, म तिम्रै भइसके’ लगायतका फिल्महरुमा काम गरिन्। तर, ‘नाई नभन्नु ल’ले उनको जति हाईप बढाएको थियो, ति फिल्महरुले उनको फिल्मी करिअर अघि बढाउन सकेन। संग संगै उनले अस्ट्रेलिया बस्दै आएका गजेन्द्रराज थापासँग विवाह गरिन्। विवाहपछिका तीन वर्ष घरजममा व्यस्त भएकी यी हिरोइनले आफ्नै लगानीमा नयाँ फिल्म लिएर आएकी छन्, सुपर गोर्खे। फिल्मलाई उनकै पतिले निर्देशन गरेका हुन्। नयाँ हिरोइनहरुको बोलवाला भएको यो समयमा उनको ‘कमब्याक’ कस्तो होला ? २९ मंसिरमा सुपर गोर्खे प्रदर्शनपश्चात् नै थाहा हुनेछ। हेर्नुहोस्, फोटोग्राफर कमल श्रेष्ठले सन् २०११ मा खिचेका उनका आकर्षक तस्विरहरु:
होम » फिल्मी न्युज / गसिप » ‘सुपर गोर्खे’ मार्फत कम ब्याक गर्दैछिन् ‘नाईं नभन्नु ल’ हिरोईन – ऋचा । हेर्नुहोस् तस्विरहरु
GLAMOUR NEPAL SHORTS
Niti Shah Appointed Nepal Telecom Brand Ambassador | Glamour Nepal #shorts
Luna Luitel’s Miss World Journey Was About Much More Than the Crown
Anmol KC Signs ‘Farki Farki: Beyond Time’ With Rohit Adhikari 🎬 #shorts #FarkiFarki
Australia’s Nepali Community Raises US$21,950 for Nepal Flood Relief
Actress Model Niti Shah Spotted on Stage at Face of Nepal 2026 ✨
Rajani KC Brings Hope to Flood Victims in Nuwakot ❤️ #nepalflood
Wilson Bikram Rai Praises Sikkim Relief Team for Supporting Children ❤️ #nepalflood
Sonu Sood Reaches Nepal With Relief Aid for Flood Victims ❤️ #nepalflood
VIEW MORE POSTS
सम्बन्धित पोस्टहरु
एक्सन किङको ‘लै बरी लै’, सजिना श्रेष्ठ सँग रोमान्टिक देखिए निखिल उप्रेती
एक्सन स्टार निखिल उप्रेती फिल्म ‘आचार्य’को पहिलो गीत ‘लै बरी लै’मा सजिना श्रेष्ठसँग रोमान्टिक अवतारमा देखिएका छन्। फिल्म असोज ९ गते प्रदर्शनमा आउँदैछ।
समीर र कृशुको नृत्यले सजियो ‘जुनेली’, ‘१२ गाउँ २’ को पहिलो गीत सार्वजनिक
‘१२ गाउँ २’ को पहिलो गीत ‘जुनेली’ सार्वजनिक भएको छ। सुगम पोखरेलको स्वर रहेको भिडियोमा समीर भट्ट र कृशु शाही ‘काफिया’को नृत्य तथा ब्रेकडान्स मुख्य आकर्षण बनेको...
ज्ञानेन्द्र देउजाको ‘झिंगे दाउ २’लाई PG सर्टिफिकेट, ट्रेलरमा देखियो यस्तो पारिवारिक कथा
असोज २ गतेदेखि प्रदर्शनमा आउन लागेको ‘झिंगे दाउ २’को ट्रेलर सार्वजनिक भएको छ। ट्रेलरले पारिवारिक द्वन्द्व, आमाको ममता र सम्बन्धको भावनात्मक पक्षलाई केन्द्रमा...
‘मन बिनाको धन २’को पहिलो चरणको छायांकन सकियो, अब मुस्ताङमा छायांकन हुने
‘मन बिनाको धन–२’को काठमाडौं उपत्यकामा पहिलो चरणको २४ दिने छायांकन पूरा भएको छ। टंक बुढाथोकी निर्देशित चलचित्रको टिम अब मुस्ताङमा महत्वपूर्ण दृश्य खिच्ने...
खादा लिएर छोरीलाई स्वागत गर्ने बुबाको सपना, ‘जलाकी’सँग जोडिएको साहाराको भावुक कथा
‘जलाकी’की शीर्ष अभिनेत्री साहारा हाङमा लिम्बुको अभिनय यात्रासँग बुबाको एउटा अधुरो सपना जोडिएको छ। छायांकनकै क्रममा बुबा गुमाएकी उनी अन्तिम बिदाइको चार दिनपछि...
‘१२ गाउँ २’ मा समीर भट्टको खतरनाक एक्सन अवतार, फूलपातीमा देशव्यापी रिलिज
बहुप्रतिक्षित नेपाली चलचित्र ‘१२ गाउँ २’ बाट अभिनेता समीर भट्टको शक्तिशाली एक्सन अवतार सार्वजनिक भएको छ। बिराज भट्ट निर्देशित फिल्म फूलपातीको अवसरमा असोज ३०...
विकास सुवेदीको ‘शिरजरा’ टोकियोको ग्याप फाइनान्सिङ मार्केटमा छनोट, दक्षिण एसियाबाट एकमात्र चलचित्र
विकास सुवेदी निर्देशित ‘शिरजरा: द सङ्ग अफ ग्रान्डमदर’ टोकियोको प्रतिष्ठित ग्याप फाइनान्सिङ मार्केटको उत्कृष्ट २४ मा परेको छ। चलचित्रले एआई, मानवीय संवेदना र...
अरुण क्षेत्रीलाई लिएर ‘फेरि भेटौंला’ बनाउँदै सरोज न्यौपाने, आँचल शर्मासँग जोडी बाँध्ने तयारी
अरुण क्षेत्रीलाई मुख्य भूमिकामा लिएर सरोज न्यौपानेले ‘फेरि भेटौंला’ निर्माण गर्दैछन्। आँचल शर्मालाई अपोजिटमा ल्याउने तयारी छ, तर औपचारिक सम्झौता हुन बाँकी छ।









