अस्ट्रेलियाको समुद्री किनारमा साम्राज्ञी राज्यलक्ष्मी शाह [तस्विरहरु]


अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाह यतिबेला अस्ट्रेलिया भ्रमण गरिरहेकी छिन्। आफु अभिनित दोस्रो फिल्म ‘ए मेरो हजुर २’ को प्रिमियरकालागि उनि अष्ट्रेलिया पुगेकी हुन्। नायक आर्यन सिग्देलको होम प्रोडक्शनको फिल्म ‘कायरा’ मा अनुबन्ध भएकी साम्राज्ञी अझै एक हप्ता अष्ट्रेलियामा नै रहनेछिन्। साम्राज्ञीले फिल्म प्रिमीएरको दिन लगाएको रातो अफ सोल्डर ड्रेसको निकै चर्चा पायो। प्रिमियरमा लगाएको पहिरनको चर्चा सेलाउन नपाउँदै उनी अष्ट्रेलियाको समुन्द्री किनारमा बिकिनी अवतारमा देखिएकी छिन्। तश्वीरमा हट देखिएकी साम्राज्ञीको अगाडि झरना कुल देखिएकी छिन्। तस्विरहरु हेर्नुहोस्।

Samragyee RL Shah

Samragyee RL Shah

Samragyee RL Shah

Samragyee RL Shah

Samragyee RL Shah

Samragyee RL Shah

तस्विर श्रोत: सम्राज्ञीको फेसबुक र इन्स्टाग्राम

SUBSCRIBE 👉