कसले दुखायो धुर्मुस-सुन्तलीको मन?


रौतहटको सन्तपुरमा बाढीपीडितका लागि “एकीकृत नमुना सन्तपुर वस्ती” निर्माण गरिरहेका सिताराम कट्टेल र कुञ्जना घिमिरेले दुःख व्यक्त गरेका छन्। के कुराले दुख्यो त उनीहरुको मन् ? फेसबुकमा स्ट्याटस पोस्ट गर्दै उनीहरुले दुःख ब्यक्त गरेका हुन्। उनीहरुले यतिबेला ‘एकीकृत नमुना सन्तपुर बस्ती’को लगभग ६० प्रतिशत काम सम्पन्न भएको छ (भिडियो तल छ)। सितारामले आफ्नो फेसबुकमा पोस्ट गरेको यो स्टाटस पुरा पढ्नुस् :

ध्यानाकर्षणसंसारभरीका लाखौं सहयोगी हातहरुको सहकार्यमा अहिले हामी रौतहट को सन्तपुरमा बाढीपीडित का लागि "एकीकृत नमुना सन…

Posted by Sitaram Kattel on Monday, December 4, 2017

‘एकीकृत नमुना सन्तपुर बस्ती’को लगभग ६० प्रतिशत काम सम्पन्न

Namuna Santapur Basti, Update

एकीकृत नमुना सन्तपुर बस्तीको लगभग ६० प्रतिशत काम सम्पन्न भएको जानकारी सहितको यो भिडियोकृपया सक्दो सेयर गरिदिनुहोला ।

Posted by Dhurmus Suntali धुर्मुस सुन्तली फाउण्डेशन on Tuesday, December 5, 2017

SUBSCRIBE 👉