बोबी जासुसमा विद्याको यस्तो रुप


vidya-balan-boby-jasus

bobby jasoos || vidya balan

यो फोटो देख्दा पक्कै आम पाठक छक्क पर्छन् होला कि यो कसको तस्वीर हो भनेर। तर नआत्तिनुहोस्, गरिबको लुक्समा देखिने यी नायिका बलिउड अभिनेत्री विद्या वालन हुन्। उनलाई यो लुक्समा आगामी जुलाईमा रिलिज हुने फिल्म ‘बोबी जासुस’मा देख्न सकिनेछ।

यो फिल्म नायिका विद्याकै हो, जसमा उनलाई भिन्न अवतारमा देख्न सकिन्छ। उनलाई फिल्ममा कहिले भिखारी त कहिले जासुसको रुपमा देख्न सकिन्छ। फिल्मका लागि विद्याले १ सय २२ प्रकारको अवतारवमा अभिनय गर्ने कोशिस गरेकी थिईन्, तर उनलाई १२ अवतार मात्र उपयुक्त भए। यो फिल्म ४ जुलाईमा रिलिज हुँदैछ। बलिउड नायिका दिया मिर्जा र उनका दुलाहा साहिल संघा फिल्मका निर्माता हुन्।

SUBSCRIBE 👉