अक्षयको ‘प्याड म्यान’ ट्रेलर


एक सामान्य व्यक्तिले समाजमा ल्याउन सक्ने परिवर्तनलाई चित्रण गरिएको फिल्म ‘प्याड म्यान’ को ट्रेलर सार्वजनिक भएको छ। पछिल्लो समय सामाजिक बिषयमा फिल्म बनाउदै आएका अक्षय कुमारको यो फिल्मले ‘मान्छेको पोजिसन हैन सोच उच्च हुनुपर्छ भन्ने मान्यतालाई प्रस्ट्याउँछ।’ फिल्ममा महामारीमा एक अर्कालाई दिनु पर्ने साथलाई पनि देखाइएको छ। फिल्ममा अक्षयसंगै सोनाम कपुर र राधिका आपते पनि मुख्य भूमिकामा छन्। फिल्मलाई आर बाल्कीले निर्देशन गरेका हुन्। फिल्म आउदो जनवरी २६ मा रिलिज हुँदैछ।

SUBSCRIBE 👉