‘पिंजडा ब्याक अगेन’ को आइटम गीत – ‘बल्यो धप धप यो जवानी’


निखिल उप्रेती अभिनित पछिल्लो फिल्म ‘पिंजडा ब्याक अगेन’को आइटम गीत (अडियो भर्सन) युट्युवबाट रिलिज गरिएको छ। भिडियो सार्वजनिक गर्दा कथावस्तु बाहिर आउने कुरामा सचेत हुँदै निर्माण टिमले लिरिकल अडियो बाहिर ल्याएको हो। डा. कृष्णहरी बरालले लेखेको ‘बल्यो धप धप यो जवानी’ बोलको गीतमा शशी रावलको स्वर र बसन्त सापकोटाको संगीत सुन्न सकिन्छ।

हिमाल केसी निर्देशित फिल्मका प्रस्तुतकर्ता श्रीराम बराल हुन्। सौरभ लामाले फिल्म खिचेका हुन्। निखिल उप्रेती, सारा शिर्पाली, ज्याक श्रेष्ठ, बिना थापा, सुश्मिता केसी, पुकार भट्टराई, कुशाग्र भट्टराई, भोलाराज सापकोटा लगायतका कलाकारहरुको अभिनय रहेको फिल्ममा कोरियोग्राफी रामजी लामिछानेको छ। रोहित पुरी, गोविन्द गैरे, चन्द्र बहादुर क्षेत्री निर्माता रहेको फिल्ममा सह निर्मातामा रमेश सुवेदी र बाबुराजा सिह छन्। यो फिल्म माघ ४ गते बाट रिलिज हुँदैछ।

सारा सँग निखिलले यसरी मर्काए कम्मर… भिडियो हेर्नुहोस्

Watch: PINJADA Back Again Song | Nikhil Upreti’s dancing steps with Sara Shirpaili

निखिल र साराको रोमान्स … भिडियो हेर्नुहोस्

Pinjada Back Again Song, Timi Nai Tadha | Nikhil Upreti Sara Shirpaili

ट्रेलरमा हेर्नुहोस् – निखिल स्टारर ‘पिंजडा, ब्याक अगेन’

ट्रेलरमा एस्तो छ : निखिल स्टारर ‘पिंजडा, ब्याक अगेन’

SUBSCRIBE 👉