रेखा र आर्यन अभिनित ‘रुद्रप्रिया’ | RUDRAPRIYA FULL MOVIE


झन्डै आठ वर्षपछी नायक आर्यन सिग्देल र नायिका रेखा थापाले सँगै अभिनय गरेको चलचित्र ‘रुद्रप्रिया’ गत कार्तिक २ गते रिलिज भएको थियो। सुदीप बबी भुपाल सिंहले निर्देशन गरेको यो चलचित्र ‘एसिड आक्रमणमा परेकी एक युवती’को कथा माथि निर्माण गरिएको हो। सरस्वती थापा र आर्यन फिल्म्सको निर्माणमा रेखा थापा र रमेश एमके पौडेल मिलेर लगानी गरेको यो चलचित्रको सर्ट क्लिप बुढा सुब्बा डिजिटल यु ट्युव मार्फत रिलिज गरिएको छ। हेर्नुहोस् रेखा थापा र आर्यन सिग्देल अभिनित नेपाली फिल्म ‘रुद्रप्रिया’:

SUBSCRIBE 👉