गायक समीर आचार्यको स्वरमा रहेको थारु गीत ‘कपाल ठाडो’को भिडियो सार्वजनिक भएको छ। अष्ट्रेलियाबाटै नेपाली गीत-संगीतमा सशक्त रुपमा लागी परेका समीरले योपटक ख्यातीप्राप्त डान्स ग्रुप भीमफेदी गाइजसँग सहकार्य गरेर भिडियो तयार गरेका छन्। यो गीतमा आशिष अविरलको संगीत छ भने एक नारायण भण्डारीको शब्द रचना छ। नवलपरासीका थारु गाउँहरुमा योगीतको भिडियो खिचिएको हो। अष्ट्रेलियाबाटै ‘दुनियाँ बेग्लै छ तम्लार्इ चट्ट सलाम छ’ बोलको देउडा गीत गाएका समीरले यसपटक थारु गीतसहित आफूलाई दर्शक/श्रोताको माझमा उभ्याएका छन्। निर्मल लामा निर्देशित भिडियोमा मोडल सिर्जना कार्की र भीमफेदी गाइजका कलाकारहरु देखिएका छन्।
होम » गीत / संगीत » समीरको गीतमा ‘भीमफेदी गाइज’को कपाल ठाडो
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
