गायक विश्व नेपालीको ‘जिबन देखि’ बोलको गीतको म्युजिक भिडियो रिलिज भएको छ। युवराज वाइबाले निर्देशन गरेको यो म्युजिक भिडियोमा मोडल निराजन प्रधान र नायीका बेनिशा हमाल फिचरिङ्ग छन्। गीतमा धन लेप्चाको शब्द र आनन्द राईको संगीत सुन्न सकिन्छ। उत्सब दाहालले खिचेको यो म्युजिक भिडियोलाई निसान घिमिरेले सम्पादन गरेका हुन्। स्याड भर्सनको गीत ‘क पुरी क’ प्रोडक्सनले निर्माण गरेको हो। भिडियो हेर्नुहोस् :
होम » गीत / संगीत » बिस्व नेपालीको नयाँ स्याड गीत ‘जिबन देखि’ [म्युजिक भिडियो]
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
