ट्रेलरमा एस्तो छ, अजय र इलियानाको रेड


एक्टर अजय देवगन र एक्ट्रेस इलियाना डीक्रुज एक पटक फेरी पर्दामा सँगै देखिएका छन्। पछिल्लो फिल्म ‘बाद्शाहो’ मा सँगै देखिएका यी दुई नयाँ फिल्म रेडमा सँगै देखिएका हुन्। एक सत्य घटनामा आधारित फिल्मको ट्रेलरमा अजय र इलियाना क्लासिक लुक्समा देखिएका छन्। लखनउमा रेड हान्ने एक घटनामा आधारित फिल्मलाई दर्शकले मार्च १६ मा देख्न पाउनेछन्। फिल्मलाई राजकुमार गुप्ताले निर्देशन गरेका छन्।

SUBSCRIBE 👉