आजकल बनेका नयाँ म्युजिक भिडियो हेर्दा कुनै फिल्म हेरे भन्दा कम लाग्दैन। कथात्मक रुपमा बनाइएका यी भिडियोहरु आफैमा उत्कृष्ट बन्ने गर्दछन्। म्युजिक भिडियो सम्पादनमा राम्रो सम्पादकका रुपमा चिनिएका सम्पादक निशान घिमिरेले ‘भ्यालेन्टाइन डे’को मौका छोप्दै यस्तै कथात्मक शैलीको नयाँ भिडियो ‘ओ बेबी’दर्शकमाझ ल्याएका छन्। कुन्दन पाठकको आवाजमा समावेश रहेको यो गीतमा कञ्चन पाठक र मदन भण्डारीको शब्द तथा कञ्चन पाठककै संगीत छ। यो भिडियोमा दर्शकले मोडल पुष्पल खड्का र सृष्टिलाई प्रेमको रंगमा भिजेको देख्न सक्नुहुनेछ। पुष्पलले सृष्टिलाई ‘ओ बेबी’ भन्दै प्रेम साट्न खोजिरहेको भिडियोमा देखाइएको छ।
होम » गीत / संगीत » ‘ओ बेबी’ भन्दै प्रेमको रंगमा पुष्पल र सृष्टि
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
