‘तिमीले सुनेउ र के…’ फराज अर्पणको शब्द, संगीत र फराज कै सम्पादन तथा निर्देशन रहेको म्युजिक भिडियो रिलिज भएको छ। भिडियोमा अभिनेत्री छुल्ठिम गुरुङ संगै समिर तामाङ्गलाई फिचर गरिएको छ। रोमान्टिक फ्लेभरको गीतमा डेभिड शखंरको आवाज सुन्न सकिन्छ। छुल्ठिम र समिर अभिनित भिडियोमा प्रेमभाव झल्किन्छ। यसै म्युजिक भिडियोबाट समिरले अभिनय यात्राको थालनी गरेका हुन्। भिडियोलाई ज्ञानेन्द्र शर्माले खिचेका हुन्। – हेर्नुहोस् म्युजिक भिडियो:
होम » गीत / संगीत » छुल्ठिम र समिरको प्रेमभाव – ‘तिमीले सुनेउ र के…’
थप पोस्टहरू हेर्नुहोस्
ट्रेन्डिङ पोस्टहरु
आश्मा विश्वकर्मा र पुष्प खड्काको डान्सिङ्ग भिडियो
आशिक राईको निर्देशनमा तयार भएको म्युजिक भिडियोमा आस्मा विश्वकर्मा र अभिनेता पुष्प खड्काको धमाकेदार डान्स हेर्न सकिन्छ।
करिव ४ बर्षपछी नयाँ म्युजिक भिडियोका साथ गायनमा फर्किए सरोज ओली
गायक सरोज ओलीले डान्सिंगा विटमा नयाँ गीत रिलिज गरेका छन्। करिव ४ बर्षपछी उनि नयाँ म्युजिक भिडियोका साथ झुल्केका हुन्।
मलिका महत अभिनीत मिनी सिरिज ‘टिन स्पिरिट’को गीत सार्वजनिक
मलिका महत अभिनीत मिनी सिरिज 'टिन स्पिरिट'को सार्बजनिक 'सम्पूर्ण’ बोलको गीतमा अपुर्भ तामाङ्गको स्वर र सङ्गीत मनिष गुरुङ्गको संगीत सुन्न सकिन्छ। जीवन स्वार र...
दयाहाङ र प्रकाशको पहिलो सहकार्य चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्वजनिक
दयाहाङ राई र प्रकाश सपूतको पहिलो सहकार्य रहेको चलचित्र ‘मिरमिरे’को दुई पोस्टर सार्बजनिक गरिएको छ। निर्देशक यम शेर्पाको निर्माणाधीन यो चलचित्र माघ १ गते रिलिज...
कस्तो भयो त महेश र अस्मिताको ‘सोलफुल यु.एस.ए. म्युजिकल यात्रा’ ?
२ महिना भन्दा बढी अमेरिकाको भर्जिनिया, टेक्सस, फ्लोरिडा, नर्थ क्यारोलाइना, पेन्सिलभेनिया, मेरिल्यान्ड लगायतका राज्यमा आयोजना गरिएको महेश काफ्ले र अस्मिता...
‘नेपहपको श्रीपेच’ सिजन – ३ को डिजिटल अडिसन खुल्यो, विजेतालाई १० लाख!
NepHop Ko Shreepech Season-3 'को औपचारिक घोषणा। डिजिटल अडिसन खुल्ला । विजेतालाई रु १० लाख नगद र उपविजेतालाई नगद रु ५ लाख
‘कन्हैया–अञ्जना राष्ट्रिय संगीत पुरस्कार २०८२’ सम्मान तथा अञ्जना गुरुङको एकल सांस्कृतिक कार्यक्रम
गायक कमल विके ‘निर्मोही’लाई ‘कन्हैया-अञ्जना राष्ट्रिय संगीत पुरस्कार-२०८२’ बाट सम्मान गरिएको छ। नेपाली गीतसङ्गीतमा उनले पुर्याएको दीर्घसाधना र उल्लेखनीय...
