अमृत छेत्रीको ‘मग मग’ : आफ्नै श्रीमतीसँग गायकको रोमान्टिक पल


गायक अमृत छेत्री ’मग मग’ बोलको गीत लिएर दर्शक / श्रोता माझ आएका छन्। रिलिज गरिएको गीतको भिडियोमा अमृत संगै उनकै श्रीमती संगीता छेत्री फिचरीङ छिन। यी दुईको प्रेम झल्काईएको गीतमा एक अर्काको प्रेमको चर्चा गरिएको छ। यो गीतलाई माया गर्ने जोडीले रुचाउने विश्वास गायक छेत्रीको छ। एक नारायण भण्डारीको शब्द र दीपक शर्माको संगीत सुन्न सकिने गीतको भिडियो बुद्ध थापा र उनको टिमले छायाँकन गरेका हुन् भने विकास धमलाले सम्पादन गरेका हुन्। यो म्युजिक भिडियो निकेश खड्काले निर्देशन गरेका हुन्। – भिडियो हेर्नुहोस्

SUBSCRIBE 👉